• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बंगलादेशको मेडिकल कलेजले तीन दिन शोक मनाउने

March 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बंगलादेशको मेडिकल कलेजले तीन दिन शोक मनाउने

सिलेट, बंगलादेश (एजेन्सी): सोमबार युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा १३ नेपाली विद्यार्थीको निधनप्रति बंगलादेशको सिलेटमा रहेको जलालाबाद रहिब–राबेया मेडिकल कलेजका विद्यार्थीले गहिरो शोक प्रकट गरेका छन्।मंगलबार कलेज परिसरमा जम्मा भएका विद्यार्थीले आफ्नो पोशाकमा कालो ब्याच लगाउँदै शोक व्यक्त गरे। यस्तै, आज हुने कक्षा तथा परीक्षामा सबै विद्यार्थी अनुपस्थित रहे।

कलेजका प्रधानाध्यापक डा अबेद हुसेनले बंगलादेशको पत्रिका ‘दि डेली स्टार’ लाई भनेका छन्, ‘हाम्रो कलेजमा २ सय ५० जना नेपाली विद्यार्थी अध्ययनरत छन्। यसमध्ये १३ जना एमबिबिएसको परीक्षा सकेर छुट्टीमा सोही विमानमा घर फर्कँदै थिए।’ तीमध्ये ११ जनाको दुर्घटनामा मृत्यु भएको छ।दुर्घटनापछि कलेजले तीन दिन शोक मनाउने निर्णय गरेको छ।दुर्घटनामा नेपाली विद्यार्थीहरु सञ्जय पौडेल, सञ्जय महर्जन, निगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, स्वेता थापा, मिली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल र आश्ना शाक्यको मृत्यु भएको थियो। यस्तै, दुई विद्यार्थी समिरा व्यञ्जनकार र प्रिन्सी धामी घाइते छन्। उनीहरुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।बंगलादेशकै कुमुदिनी उमेन्स मेडिकल कलेजमा पढ्ने नेपाली विद्यार्थी श्रेया झाको पनि दुर्घटनामा ज्यान गएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यस्तो हुनुपर्छ मिर्गौला विरामीको खाना
Next article घाईतेको अवस्था बुझ्न देउवा पुगे अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134355
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web