• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

  जेष्ठ महिनालाई स्टार हस्पिटल भ्रमण महिनाका रुपमा मनाईने

May 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
  जेष्ठ महिनालाई स्टार हस्पिटल भ्रमण महिनाका रुपमा मनाईने

ललितपुर : स्टार हस्पिटल सानेपा ललितपुरले ‘स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ’ भन्ने नाराका साथ जेष्ठ महिनालाई स्टार भ्रमण महिनाका रुपमा मनाउने निर्णय गरेको छ । एक दशकदेखि निरन्तर स्वास्थ्य सेवामा समर्पित अस्पताल, निकै सुविधा सम्पन्न तथा आकर्षक भवनमा सरेको अवस्थामा हस्पिटलको सेवा सुविधा, अत्याधुनिक उपकरण तथा उपचार पद्दती, बरिष्ठ दक्ष चिकित्सक, उपचारको क्रममा लाग्ने खर्चका साथै आगामी दिनमा थप हुने क्रममा रहेका विभिन्न विभाग र सेवा सुविधाका सम्बन्धमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको हो ।

भ्रमणमा आउनेहरुलाई स्वागत गर्दै, हस्पिटलको बारेमा जानकारी प्रदान गर्नुका साथै सहुलियत दरमा होल वडी चेक अफको सुविधा रहेको अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले जानकारी दिएका छन् । कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन अस्पतालले आम सर्वसाधारण, विशिष्ट व्यक्तित्व, कलाकार, विभिन्न पेशाकर्मी, व्यवसायी, संघसंस्था, स्कुल, कलेजका प्रतिनिधि, पत्रकार लगायत आफ्नो स्वास्थ्य प्रति सजक सम्पूर्ण महानुभावहरुलाई आग्रह गरेको हस्पिटलका सिईओ डा.सन्देश जिसीले जनाएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काचो नरिवलको तेल मोटोपना कम गर्न उपयोगी
Next article यसरी हुदैछ क्यान्सर विरामीको तथ्यांक संकलन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132509
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web