• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्याउने घोषणा

May 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्याउने घोषणा

हेल्थ टुडे,

काठमाडौं, ७ जेठ : सरकारले सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्याउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७५ । ७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दे हाल सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई थप नयाँ प्याकेज सहित सम्पुर्ण नगरिकको पहुँचमा पुर्याउने बताएको हो । सरकारले सामाजिक सुरक्षा अर्न्तगत सरकारले सञ्चालन गर्दै आइरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइने र सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्याउने सरकारको योजना रहेको छ ।

राष्ट्रपति विद्यादेबी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपालको कृषि क्षेत्रलाई प्रथमिकता दिएको छ । उच्च मुल्यको कृषि उपजको उत्पादन र निर्यातमा प्रोत्साहन गरिने र उत्पादन जोखिमलाई सम्बोधन गर्न कृषि बीमालाई अनिवार्य गरि थप विस्तार गरिने उल्लेख छ ।

हरेक स्थानीय तहमा ५ वर्ष भित्र अस्पताल पुर्याउने, अशक्त तथा असाहय र बेवारिसेहरुको उपचार र पुर्नस्थापन गरिने छ । सरकारी तथा निजी क्षेत्रमा पनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने, जनस्वास्थ्यमा नयाँ कानून ल्याइने, आयुर्वेद र प्राकृतिक चिकित्सालाई आधुनिकीकरण गर्ने र सबै नेपालीलाई खानेपानी, स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई पत्रकारकै हितमा उपयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बजुरामा २०० ले निःशुल्क स्वास्थ्य जाँच गराए
Next article राष्ट्रकवि घिमिरेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131767
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web