• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जीवन बचाइदिन याचना

June 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जीवन बचाइदिन याचना

बेनी, ४ असारः बेनी नगरपालिका– २ गौश्वाराकी २० वर्षीया तारा शर्माको दुवै मिर्र्गौला खराब भएपछि पोखरास्थित मणिपाल अस्पतालको श्ययामा छट्पटाइ रहनुभएको छ ।
शर्माले आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन याचना गरिरहनुभएको छ । उहाँ दुई महिनादेखि मणिपाल शिक्षण अस्पतालमा उपचार गराउँदै आउनुभएको छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएकी शर्मालाई हप्तामा दुई पटक डायलसिस गर्नुपर्ने हुन्छ ।
एक पटक डायलसिस गरे रु पाँच हजार खर्च लाग्छ । दुवै मिर्गौला प्रत्यारोपण गर्न रु नौ लाख लाग्ने शर्माका दाजु गोकुलले बताउनुभयो । घरको अवस्था दयनीय भएकोले, मिर्गौला प्रत्यारोपण त परको कुरा भयो, डायलासिस गर्ने र औषधि किन्ने खर्च समेत नभएको खाजु बताउनुहुन्छ । दुई महिनादेखि छोरीको उपचारमा खट्नुभएका खडानन्द थकित अवस्थामा हुनुहुन्छ । वैदेशिक रोजगारीमा मलेशिया गएका छोरा गोकुल बिरामी परेर घर फर्किनु भएपछि भएको सम्पत्ति छोराको उपचारमा सकिएको र अब छोरीको मिर्गौला प्रत्यारोपण गर्न रुपैयाँ नभएको ६८ वर्षीय खडानन्दले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप
Next article सोलुहेल्थ केयर सेन्टर पोलिक्लिनिक सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131763
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web