• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. केसीलाई हिरासतमा पनि अनसन बस्न दिएन प्रहरीले

June 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. केसीलाई हिरासतमा पनि अनसन बस्न दिएन प्रहरीले

हेल्थ टुडे,

काठमाडौं :  चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ल्याउन लागेको भन्दै अनसन बस्न जुम्ला पुगेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ अनसनकारी चिकित्सक गोविन्द केसीलाई प्रहरीले हिरासतमा पनि अनसन बस्न दिएन ।

डा. केसीले अनसनको घोषणा प्रहरी कार्यालयमा गरेपनि उनलाई प्रहरीले जिल्ला खेलकूद विकास समितिको कवर्डहलमा लगेर थुनिदिएको छ । जुम्लाबाट हाम्रा सहकर्मी लक्ष्मीप्रसाद देवकोटाले भने, ‘कवर्ड हलको गेटमा प्रहरी बसेको छ । भित्र डा। केसीलाई राखिएको छ । उहाँलाई न प्रहरीले लान्छ । न अरुले नै बुझ्ने भनेका छन् । बाहिर तनाव भईरहेको छ । डा। केसीलाई केही भए जुम्लामा आन्दोलन नै चर्किने देखिएको छ ।’ प्रहरीले पक्राउ गरेपछि डा। केसीले शनिबार दिउँसो ३ बजेदेखि अनशन सुरु गरेका हुन् ।

यस्तै, नागरिक समाजले विज्ञप्ति निकालेर केसीलाई समर्थन गरेको छ । अन्य राजनीतिक दलले पनि केसीलाई समर्थन गरेका छन् । डा। केसीसँग धर्नामा बसेका नागरिक समाज जुम्लाका अध्यक्षसहित ३ जना घाइते छन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महत, नागरिक अगुवा दिलबहादुर महत र देवेन्द्र शाही घाईते भएका हुन् । डा। केसीले ‘मलाई कता फ्याँक्छ थाहा छैन । तर, जबसम्म माग पूरा हुँदैन तबसम्म मेरो आमरण अनशन जारी नै रहन्छ’ भनेका छन् । उनले मुलुकमा सुशासन कायम नभएसम्म अस्थिरता रही रहने भएकाले आफ्नो आन्दोलनको मुख्य माग सुशासन समेत रहेको बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निषेधित क्षेत्र तोड्दै डा. केसीलाई डाक्टरहरुले लगे अस्पताल
Next article ग्रान्डीको छतमा हेलिकोप्टर दुर्घटना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133815
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

128
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

114
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web