• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 26th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा संघिय संरचना अनुसार प्रमुखहरुको जिम्मेवारी तोकियो

July 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा संघिय संरचना अनुसार प्रमुखहरुको जिम्मेवारी तोकियो

हेल्थ टुडे,

काठमाडौं, २ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघिय संरचना अनुसार पहिलो पटक मन्त्रालय मातहतका प्रमुखहरुको जिम्मेवारी तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्णय अनुसार जिम्मेवारी तोकिएको हो । संघिय संरचना अनुसार जिम्मेवारी तोक्दा अधिकांश पुरानै निर्देशकहरुले नयाँ जिम्मेवारी पाएका छन् भने केही निर्देशकलाई जिम्मेवारीविहीन बनाएर मन्त्रालय सरुवा गरिएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. शुशिलनाथ प्याकुरेलाई जनसंख्या व्यवस्थापनको जिम्मा दिइएको छ भने स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र आयुर्वेद बिभागका वर्तमान महानिर्देशकहरुलाई यथास्थानमा जिम्मेवारी दिइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. राजेन्द्र पन्त, आपूर्ति महासाखाका निर्देशक डा. रमेश खरेल, डा. अनुज भट्टचन र डा. यदुचन्द्र घिमिरेलाई मन्त्रालय सरुवा गरेर जिम्मेवारीविहिन बनाइएको छ । समाजिक विकास मन्त्रालय मातहत सात वटै प्रदेशमा स्वास्थ्य निर्देशकहरुलाई पनि जिम्मेवारी दिइएको छ । मन्त्रालयको नीति, योजनाका प्रमुख महेन्द्र श्रेष्ठलाई ३ नम्बर प्रदेशको स्वास्थ्य प्रमुख बनाइएको छ भने पुनर्जागरण महासाखाका भोगेन्द्र डोटेललाई १ नम्बर प्रदेशको स्वास्थ्य निर्देशक बनाएको छ । बैतडीको जनस्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीलाई ७ नम्बर प्रदेशको स्वास्थ्य निर्देशक बनाइएको छ भने रिता भण्डारीलाई कर्णाली प्रदेश प्रमुख र डा. तारा पौडेललाई पोखरा प्रदेशको स्वास्थ्य निर्देशक बनाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अघिल्लो अध्यादेश अनुसारको विधेयक ल्याउन सरकारलाई आग्रह
Next article परोपकार संस्थामा नगरस्वास्थ्य क्लिनिक सञ्चालन तथा निः शुल्क स्वास्थ्य सिविर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132248
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web