• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राजधानीमा ‘मेडिकल टुरिजम एशिया एक्स्पो’ हुने

August 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राजधानीमा ‘मेडिकल टुरिजम एशिया एक्स्पो’ हुने

हेल्थ टुडे,

काठमाडौं, १९ साउन : नेपालमा स्वास्थ्य पर्यटनको विकास गर्ने उद्देश्यका साथ राजधानीमा यही साउन २१ र २२ गते ‘मेडिकल टुरिजम एशिया एक्स्पो’ आयोजना हुने भएको छ । बबरमहलस्थित कार्की बैंक्वेटमा हुने एक्स्पोमा नेपाल सहित भारत, बंगालादेश, सिंगापुर, थाइल्याण्ड लगायत देशका अस्पताल, औषधि कम्पनी र सर्जिकल इक्युप्मेन्ट कम्पनीले आफ्नो सेवा र उत्पादन सम्बन्धी स्टल राख्ने छन् ।

आयोजक एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्श नेपालका अध्यक्ष कृष्ण पाण्डेले नेपालमा स्वास्थ्य पर्यटनको अत्यधिक सम्भावना भएकोले यसको विकास गर्ने अभिप्रायले  एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् । एक्स्पोको दोश्रो दिन स्वास्थ्य पर्यटनका अनुभवी चिकित्सक, स्वास्थ्य व्यवसायी र सरोकारवालाहरुले आफ्नो अनुभव आदानप्रदान गर्ने व्यवस्था समेत मिलाइएको पाण्डेले जानकारी दिए । एक्स्पोका प्रवन्धक अर्जुन चन्दले विदेशको तुलनामा नेपालमा उपचार सस्तो छ भन्ने सन्देश पर्यटकहरुलाई दिन एक्स्पो सफल हुने आशा व्यक्त गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य राज्यमन्त्रीको पद बहाली
Next article गर्भवती महिलालाई प्रोत्साहन स्वरुप अण्डा वितरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132290
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web