• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सामुदायिक प्राकृतिक चिकित्सालयले योग विषयमा अध्ययन गराउने

August 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सामुदायिक प्राकृतिक चिकित्सालयले योग विषयमा अध्ययन गराउने

नवलपरासी, २४ साउनः पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा र योग विषयमा अध्ययन÷अध्यापन गराउने भएको छ ।
नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा र योग विषयमा तीन वर्षे डिप्लोमा कोर्ष र साढे पाँच वर्षे प्राकृतिक चिकित्सक अध्ययन÷अध्यापन गराउने योजना बनाएको हो ।
जस अन्तर्गत पहिलो चरणमा यसै वर्षबाट तीन वर्षो डिप्लोमा कोर्षका लागि सिटीइभिटीबाट सम्बन्धन लिइसकेकाले अध्यापन गराइने तयारी गरिएको सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
२०७५ चैत महिनाबाट कक्षा सञ्चालनका लागि ४० जना विद्यार्थीलाई तीन वर्षे डिप्लोमा तहको प्राकृतिक चिकित्सा र योग सम्बन्धी अध्यापन गराइने तयारी गरिएको छ ।
त्यसका लागि पाठ्यक्रम समेत तयार भइसकेको चिकित्सालयले जनाएको छ । स्नातक तहको कार्यक्रम सञ्चालनसँगै नेपाल संस्कृत विश्वविद्यालयसँग सम्बन्धन लिएर प्राकृतिक चिकित्सासम्बन्धी मेडिकल कलेज सञ्चालनको समेत प्रक्रिया अघि बढाइने चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले बताउनुभयो ।
यसअगावै राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषयको पाठ्यक्रम विकासका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको आग्रह
Next article उपचार नपाउँदा अकालमा मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132117
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

59
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web