• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लेजर उपकरणबाट सेवा दिने पहिलो सरकारी अस्पताल–वीर

August 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लेजर उपकरणबाट सेवा दिने पहिलो सरकारी अस्पताल–वीर

हेल्थ टुडे,

काठमाडौं, ३० साउनः वीर अस्पतालले पत्थरी, प्रोस्टेट, ट्युमर लगायतका समस्याको सहज उपचारका लागि अत्याधुनिक  उपकरण प्रयोगमा ल्याएको छ । अस्पतालले नयाँ लेजर उपकरणबाट सेवा दिन थालेसँग यो प्रविधिबाट सेवा दिने पहिलो सरकारी अस्पतालमा बनेको छ ।

अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले अस्पतालको सेवा विस्तार गर्ने क्रममा नयाँ उपकरण ल्याइएको बताउनुभयो । यो अत्याधुनिक प्रविधि भित्रिएसंगै बिरामीले सहज र गुणस्तरीय सेवा पाउनेमा आफु विश्वस्त भएको डा बस्नेतले जानकारी दिनुभयो ।

युरो सर्जन डा अनिल श्रेष्ठ यो उपकरण अरु भन्दा आधुनिक र फरक रहेको बताउनुहुन्छ । उहाँका अनुसार लेजर दुई प्रकारका हुन्छन एउटा हाइ पावर र अर्को लो पावर । वीर अस्पतालमा यी दुवै प्रविधि उपलब्ध रहेको बताउदै लो पावर लेजरलाई मिर्गौलाको पत्थरीको उपचारमा र हाइपावरलाई प्रोस्टेटको शल्यक्रियाका लागि प्रयोग गरीएको डा श्रेष्ठले जानकारी दिनुभयो ।

यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई विगतमा जस्तो ठूलो शल्यक्रिया गर्नु पर्दैैन । प्रोस्टेटको उपचार होलेप अर्थात होल्मिम लेजर इन्युक्लिएसन अफ द प्रोस्टेटबाट गरिन्छ । डा श्रेष्ठका अनुसार १२० वाटको यस प्रविधिले ८० देखि ९० ग्रामका ठूलो प्रोस्टेटको उपचारमा बढी लाभदायक हुन्छ र परिणाम पनि अरुभन्दा राम्रो दिन्छ ।

पत्थरीको उपचारका लागि लेजरको प्रयोग केही समय अगाडि गरिएको भए पनि प्रोस्टेटको भने केही दिन अघि मात्र गरिएको जानकारी दिदै वीर अस्पतालमा लेजरको सेवा सुरु भएसँगै बिरामीको चाप पनि बढ्दै गएको डा श्रेष्ठ बताउनुहुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ प्रस्ताव स्वीकृत
Next article चिकित्सकहरूको आन्दोलन दुई हप्ता स्थगित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132305
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web