• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाथरोग दिवसमा नेशनल बाथरोग सेन्टरको सचेतना

October 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाथरोग दिवसमा नेशनल बाथरोग सेन्टरको सचेतना

हेल्थ टुडे,

काठमाडौं : विश्व बाथरोग दिवसको अवसरमा राजधानीको रोतोपुलमा रहेको नेशनल बाथरोग सेन्टरले शुक्रबार सेचतना कार्यक्रम आयोजना गरेको छ । सेन्टरले बिगत चार वर्षदेखि यस्तो कार्यक्रम वर्षेनी गर्दै आइरहेको छ ।  अक्टुवर १२ लाई विश्वभरि नै बाथरोग दिवसका रुपमा रुपमा मनाइने गरिन्छ । सेन्टरले आयोजना गरेको कार्यक्रममा बाथरोग विशेषज्ञहरुले बाथरोगका विविद पक्षहरुमाथि प्रकाश पार्दै समयमै बाथरोगको पहिचान गरि उपचार गर्न सकिए धेरै हदसम्म रोकथाम गर्न सकिनेमा जोड दिए ।

सेन्टरका बाथरोग विशेषज्ञ डा. विनित बैद्यले बाथरोग दीर्घकालिन रोग भएकाले यसप्रति सत्य, तथ्य सचेतना आवश्यक रहेको बताए । बेलैमा सहि पहिचान गर्न सकिए थप संक्रमणबाट जोगाउन सकिने दावी गर्दै डा. बैद्यले बाथरोग विज्ञहरु मार्फत सेवा दिन आग्रह गरे ।

नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जुनसुकै बाथरोगको उपचारका लागि सेन्टरका विज्ञहरु सक्षम भएको बताउदै बाथरोगको उपचारका लागि विदेश जानु पर्ने अवस्था नभएको दाबी गरे । बाथका विरामीको बढ्दो चाप र आवश्यकता अनुसार सेन्टरले दोश्रो इकाई पनि स्थापना गरेको जानकारी दिए । कक्षपतिका अनुसार इकाई एकको नेतृत्व डा. वैद्यले गरिरहेको र ईकाई दुईको नेतृत्व बाथरोग विशेषज्ञ डा. स्वेता नकर्मीले गरेर उपचार सेवा दिई रहेकीछिन् ।

कार्यक्रममा डा. नकर्मीले बाथ बढ्दो उमेरसँग बढ्दै जाने रोग भएकाले सचेतना र परीक्षण आवश्यक रहेको बताइन । बाथ रोगीले लामो समयसम्म औषधि खानु पर्ने बताउदै डा. नकर्मीले बिचमै औाषधि सेवन गर्न छोड्ने प्रवृतिका कारण समस्या देखिने गरेको अनुभव सुनाइन । कार्यक्रममा सेन्टरका प्रवन्ध निर्देशक कक्षपतिले बाथरोग प्रति सचेतना जगाउन सेन्टरले उपत्यका सहित देशका भिन्न भिन्न स्थानमा निशुल्क स्वास्थ्य सिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाथरोगको चेतना जगाउन नर्भिकको मोटरसाइकल -याली
Next article विवादास्पद’ स्वास्थ्य सचिव डा.पुष्पा चौधरीको सरुवा 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132585
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web