• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्मचारी समायोजनमा स्वास्थ्यकर्मी संघको पनि विरोध, तत्काल त्रुटि सच्याउन माग

April 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्मचारी समायोजनमा स्वास्थ्यकर्मी संघको पनि विरोध, तत्काल त्रुटि सच्याउन माग

हेल्थ टुडे,
काठमाडौ,३० चैतः स्वास्थ्य सेवा अन्र्तगतका कर्मचारी समायोजनमा व्यापक त्रुटि भएको भन्दै नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्यको समायोजन स्थगन गर्न माग गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै संघले समायोजनलाई तत्काल स्थगन गरेर सरोकारवालासंग छलफल गर्न माग गरेको छ ।

संघले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन सूचीप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै समायोजनमा त्रुटि भएको जनाएको छ । उसले स्वास्थ्यकर्मीहरुको समायोजनमा देखिएको त्रुटिका कारण समग्र स्वास्थ्य सेवा प्रवाहमा समेत असर पर्ने चिन्ता प्रकट गरेको छ ।

संघले स्वास्थ्य सेवाका कर्मचारीहरुलाई समायोजन गर्दा तोकिएको आधार र मापदण्डलाई समेत बेवास्ता गरि कर्मचारी समायोजन गरेको आरोप लगाएको छ।

विज्ञप्तीमा भनिएको छः‘समायोजन कार्यमा प्रयोग गरिएको सफ्टवेयर विशुद्ध रुपमा प्रशासन सेवाका कर्मचारीहरुलाई लक्षित गरि निर्माण भएको र स्वास्थ्य सेवाको गम्भिरतालाई समेत ध्यान नदिई समायोजन प्रक्रिया अगाडी बढाएका कारण स्वास्थ्य सेवा तर्फका कर्मचारीहरुको समायोजनमा व्यापक त्रुटि भएको नेपाल स्वास्थ्यकर्मी संघको ठहर छ ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ६ बुँदे घोषणापत्र जारी गर्दै सकियो पाँचौ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन
Next article सरकार र चिकित्सकको गैरजिम्मेवारीपनले सरकारी अस्पताल लथालिङ्ग, विरामी मारमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133201
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

39
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web