• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१० महिनादेखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्ष विहीन

July 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१० महिनादेखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्ष विहीन

हेल्थ टुडे,
चितवन,३० असारः बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर झण्डै १० महिनाअघिदेखि नेतृत्व विहीन छ । गत असोज ३ गतेबाट रिक्त रहेको अध्यक्ष पदमा अझै नियुक्ति हुनसकेको छैन । अध्यक्ष अभावका कारण एशियाकै नमूना अस्पतालको रुपमा विकास गर्न लागिएको यो अस्पतालको व्यवस्थित विकासमा बाधा पुग्ने देखिएको छ ।

अध्यक्ष डा. प्रकाशचन्द्र न्यौपानेले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेसँगै विभिन्न व्यक्तिको नाम चर्चा चलेपनि सरकारले यसको टुङ्गो लगाउन सकेको छैन । स्वास्थ्यमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले अध्यक्षको नियुक्ति गर्ने प्रावधान छ । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार एम डि गरेर क्यान्सर अस्पतालमा १५ वर्ष वा बाह्य अस्पतालमा २० वर्ष काम गरेको अनुभव भएका व्यक्ति मात्र अध्यक्षका लागि योग्य हुने अस्पतालको नियमावलीमा उल्लेख छ ।

सबै योग्यता पुगेका व्यक्ति कम भएकाले पनि अध्यक्षको टुङ्गो लाग्न ढिला भएको अनुमान गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालको सेवा पुनः सञ्चालनको माग गर्दै स्थानीयबासिन्दा आन्दोलित
Next article बिपी स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपतिसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133144
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web