• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

घुस सहित पक्राउ परेका जनस्वास्थ्य अधिकृत गुप्ताको अनुसन्धान जारी

July 30th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
घुस सहित पक्राउ परेका जनस्वास्थ्य अधिकृत गुप्ताको अनुसन्धान जारी

हेल्थ टुडे,

काठमाडौं, १४ साउन :  एकलाख नगद घुस सहित सोमबार राजधानीको बबरमहलबाट रंगेहात पक्राउ परेका राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थुनामा राखेर अनुसन्धान जारी राखेको छ । एफएम रेडियोमा स्वास्थ्य सन्देश प्रशारण गर्ने काम मिलाई दिए वाफत सेवाग्रहीबाट गुप्ताले एक लाख रुपैया नगद घुस लिदै गरेको बेला अख्यितारको टोलीले रंगेहात पक्राउ गरेको थियो ।

गुप्ता लामो समयदेखि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र टेकूमा सातौ तहमा कार्यरत थिए । अख्यितारका प्रवक्ता प्रदीपकुमार कोइरालाले रंगेहात पक्राउ परेपछि गुप्ताको अनुसन्धान जारी रहेको र केही दिनभित्रै कसुर बमोजिम विशेष अदालतका मुद्दा दायर गरिने तयारी भइरहेको बताए । काईरालाले भने, ‘रंगेहात पक्राउ परेदेखि नै अनुसन्धान सुरु भइसकेको छ । के के बिषयबस्तुमा अनुसन्धान भयो त्यो सार्वजनिक गर्न मिल्दैन । अहिले पनि थप अनुसन्धान जारी छ ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने
Next article कोशी अञ्चल अस्पतालमा अनुगमन,९० प्रतिशत चिकित्सक अनुपस्थित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134348
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web