• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा शिक्षाका विद्यार्थीद्वारा राजधानी केन्द्रित आन्दोलन सुरु

November 6th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा शिक्षाका विद्यार्थीद्वारा राजधानी केन्द्रित आन्दोलन सुरु

हेल्थ टुडे,
काठमाडौ,२० कात्तिकः मेडिकल कलेजले अवैध रकम असुलेको विरोधमा चिकित्सा शिक्षाका विद्यार्थीहरुले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन् । चिकित्सा शिक्षाको एमबीबीएस तहको शुल्क सरकारले तोकेभन्दा बढी लिएपछि करिब तीन महिनादेखि आन्दोलनरत विद्यार्थीहरुले मंगलबारबाट राजधानी केन्द्रित आन्दोलनमा सुरु गरेका हुन् ।

चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युनिर्भसल मेडिकल कलेज, गण्डकी मेडिकल कलेजलगायतका विद्यार्थीहरुले सरकारले तोकेको भन्दा बढी असुल गरेको रकम मेडिकल कलेजले फिर्ता गनुपर्ने, विद्यार्थीलाई मानसिक तनाव दिन नपाउने र परीक्षा सार्नुपर्ने लगायतका माग राख्दै आएका थिए ।

तर, सोमबार चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले अर्को निर्णय नभएसम्मका लागि २० गते हुने भनिएका सम्पूर्ण नियमित र पुन.परीक्षा स्थगन भएको र संशोधित परीक्षा तालिका यथाशिघ्र प्रकाशनमा ल्याइने व्यहोरासमेत सबैलाई सूचित गर्ने सूचना जारी गरेको छ ।

सरकारले नयाँ शैक्षिक सत्र २०७६–७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबीबीएस र बीडीएस कार्यक्रमका लागि उपत्यकाभित्र एमबीबीएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क आयोगले निर्धारण गरेको छ ।

मेडिकल कलेज सञ्चालकले गुण्डा लगाएर कुटपिट गरेको, सरकारले कलेज सञ्चालकलाई कारबाही गर्नुको सट्टा उल्टै पुरस्कृत गरेको आन्दोलनरत विद्यार्थीको आरोप छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डडेल्धुरा पुगेर डा.केसीले थाले १७ औँ अनशन
Next article डा.केसीको सत्याग्रहलाई नेपाली कांग्रेस डडेल्धुराको समर्थन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133258
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

53
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

60
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web