• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ॐ चावहिल डेन्टल हस्पिटल र जर्मन नेपाल सहयोग संघबिच सम्झौता

November 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ॐ चावहिल डेन्टल हस्पिटल र जर्मन नेपाल सहयोग संघबिच सम्झौता

हेल्थ टुडे,
काठमाडौं : ॐ चावहिल डेन्टल हस्पिटल र जर्मन नेपाल सहयोग संघबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा दुबैले देशका विभिन्न दुर्गम क्षेत्रका जनतालाई निशुल्क दन्त सेवा प्रदान गरि आफ्नो उत्तरदायित्व निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सम्झौता पत्रमा ॐ चावहिल डेन्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरे र जर्मन नेपाल सहयोग संघका अध्यक्ष केदारबहादुर तामाङले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । यस अनुसार आउदो मंसिर ५ गतेदेखि धादिङमा पाँच दिने दन्त सिविर सञ्चालन हुने भएको छ । घिमिरेका अनुसार यस वर्ष सिविर हुने ठाउँहरुमा धादिङ, काभ्रे, दोलखा, सिन्धुपाल्चोक रहेका छन् । यी सबै सिविर निशुल्क हुने भएकाले यहाँका जनताले निशुल्क रुपमा दन्त सेवा प्राप्त गर्ने छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पेट कसरी सफा गर्ने ? यस्ता छन् घरेलु उपाय....
Next article स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे,अरु पदमा को–को निर्वाचित भए ? (मतसहित)

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131647
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web