• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बिरामीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका डाक्टर निलम्बित

November 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बिरामीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका डाक्टर निलम्बित

हेल्थ टुडे,
काठमाडौ,१० मंसिरः उपचार गर्न आएकी बिरामी युवतीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका डाक्टर रोहित कुमार झालाई मेडिसिटी अस्पतालले निलम्बन गरेको छ। अस्पतालले आइतबार नै डाक्टर झालाई निलम्बन गरेको अस्पताल प्रशासनले जनाएको छ ।
झाको विषयमा आइतबार अस्पतालमा एक संस्थामार्फत गुनासो आएको र त्यसपछि अस्पतालले निलम्बन गरेको जनाइएको छ । डा.झाले दुई महिना अघिबाट मात्र अस्पतालमा जागिर सुरु गरेका थिए ।
डा. झालाई उपचारका लागि आएकी एक युवतिमाथि बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार उपचारका लागि आइतबार अस्पताल पुगेकी युवतीले आफूमाथि डाक्टर रोहित कुमार झाले बलात्कार प्रयास गरेको भन्दै सोमबार उजुरी दिएपछि पक्राउ गरिएको हो।
एक प्रतिष्ठित संस्थामा कार्यरत ती युवती नियमित स्वास्थ्य उपचारका लागि अस्पताल पुगेकी थिइन्। प्रहरीले यो विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारउन्मुख, मुटुको चाल सामान्य
Next article प्रधानमन्त्री ओलीको आईतबार चौथो पटक डायलासिस सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web