• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्कीको जित, औपचारिक घोषणा मत गणना सकिएपछि भोली

February 10th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्कीको जित, औपचारिक घोषणा मत गणना सकिएपछि भोली

हेल्थ टुडे,
काठमाडौं, २७ माघ : नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. लोचन कार्कीको जित भएको छ । कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत डा.कार्कीले प्राप्त गरिसकेकाले उनको जित निश्चित भएको हो । यसको औपचारिक घोषणा भने भोली मतगणना सम्पन्न भएपछि गरिने छ । अहिले पनि मत गणना जारी छ । संघको नयाँ नेतृत्वका लागि देशभरिबाट कुल ६ हजार एकसय ५२ मत खसेको थियो । दुई जना मात्र अध्यक्षमा प्रत्यासी रहेकाले ३ हजार ७६ मत प्राप्त गर्नेले बियज हुने अवस्था थियो । करिव १४ सय मत गणना हुन बाकी छदै डा लोचनले जितका लागि आवश्यक भन्दा बढी मत प्राप्त गरिसकेकाले उनको जित शुनिश्चित भएको हो ।
प्रमुख निर्वाचन आयुक्त डा. बाबुराम मरासिनीले ४ हजार ७ सय ८५ मत गणना हुँदा डा. कार्कीले ३ हजार १ सय ९८ मत प्राप्त गरेको र यो खसेको मतको ५० प्रतिशतभन्दा बढी मत भएको बताए ।
उनका प्रतिद्वन्द्वी प्रगतिशिल समूहका डा.पुष्पमणि खरालले १ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष डा. अनिलविक्रम कार्कीले पनि आधाभन्दा बढी ३०८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी डा. रञ्जीतकुमार झाले १५२४ मत प्राप्त गरेका छन् ।
यो २८ औं कार्यकारिणी समितिको निर्वाचनमा डा. कार्की लगायत सबै पदाधिकारी र अधिकांश सदस्यहरु उनकै प्यानलबाट अग्रता लिइरहेका छन् । मत गणना भोलीसम्म सकिने निर्वाचन मण्डलका सदस्यहरुले जानकारी दिएका छन् । डा. कार्की चिकित्सक संघका महासचिव हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.लोचनको लिए दोब्बर अग्रता
Next article स्वास्थ्य सचिव बरालमाथि चिकित्सकलाई दुरव्यवहार गरेको आरोप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132857
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web