• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 24th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बागलुङकी ६५ वर्षीय महिलाले पनि जितिन कोराना, आजै अस्पतालबाट डिस्चार्ज

April 18th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बागलुङकी ६५ वर्षीय महिलाले पनि जितिन कोराना, आजै अस्पतालबाट डिस्चार्ज

हेल्थ टुडे,
काठमाडौं, ६ बैसाख : काठमाडौं स्थित टेकु अस्पतालबाट कोराना जितेर १९ बर्षिय प्रसिद्धि श्रेष्ठ घर फर्केकै दिन धौगागिरी अञ्चल अस्पतालमा कोरोना संक्रमण भई उपचार गराइरहेकी बाग्ल्ङकी ६५ वर्षिया महिलाले पनि कोरोना भाइरससँगको लडाई जितेकी छन । उनलाई पनि अस्पतालले आजै डिस्चार्ज गरि घर पठाएको छ । उनको अन्तिम दुई पटक कोरोना भाइरस परिक्षण गर्दा नेजिटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।
धौलागिरी अस्पतालका निर्देशक डा शैलेन्द्र पोखरेलले दुई पटककै रिपोर्ट नेजिटिभ आएकाले ती महिलालाई तिन हप्तापछि डिस्चार्ज गरिएको जानकारी दिए । दुई साता होम क्वारेन्टटाइनमा बस्ने र नियमित सेवन गर्दै आएको दम तथा प्रेसरको औषधि प्रयोग गर्ने सल्लाहमा उनलाई डिस्चार्ज गरिएको डा. पोखरेलले बताए । केही समस्या भए फोन सम्पर्क गर्न अस्पतालले सुझाव दिएको छ । ६५ वर्षिया महिला बेल्जियम हुँदै चैत ४ गते नेपाल आएकी हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना जितेर टेकु अस्पतालबाट २७ दिनपछि डिस्चार्ज भइन् प्रसिद्धि
Next article कोरोनाबाट बच्न यसकारण जरुरी छ, साबुन पानीले हातधुनु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

May 21st 4:19 PM
स्वास्थ्य विशेष

सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

May 21st 4:04 PM
समाचार

विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्यमा विश्वव्यापी सहकार्य आवश्यक

May 20th 7:50 AM
समाचार

सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131529
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web