• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण

April 27th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण

हेल्थ टुडे,
काठमाडौं, १५ बैसाख: कोरोना भाइरसको संक्रमणको बेला अग्रमोर्चामा खटिएका चिकित्सक चिन्न सजिलो होस भन्ने अभिप्रायले नेपाल औषधि उत्पादक संघले नेपाल चिकित्सक संघलाई छुट्टै पहिचानयुक्त ज्याकेट हस्तान्तरण गरेको छ । चिकित्सकहरुले मात्र प्रयोग गर्न मिल्ने र सजिलै चिन्न सकिने गरि बनाइएका उक्त पातलो ज्याकेट सोमबार नेपाल औषधि उत्पादक संघका पदाधिकारीले नेपाल चिकित्सक संघका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन । उक्त अबसरमा नेपाल उत्पादक संघका तर्फबाट वरिष्ठ उपसभापती महेश प्रधान, उपाध्यक्ष सन्तोश बराल र महासचिब बिप्लब अधिकारीले उक्त ज्याकेट हस्तान्तरण गरेका थिए । नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.लोचन कार्की, महासचिव डा.बद्री रिजाल, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी लगायतको उपस्थिति थियो ।
चिकित्सकहरुको लागि मात्र प्रयोग गर्ने र चिकित्सकहरुलाई सबैले सजिलै चिन्न सकिने गरि बनाइएकोले यी ज्याकेटको प्रयोगले चिकित्सकहरुको पहिचान र सुरक्षामा थोरै भएपनि सहयोग पुग्ने नेपाल औषधि उत्पादक संघका महासचिब विप्लव अधिकारिले बताए । नेपाल औषधि उत्पादक संघका बरिष्ठ उपाध्यक्ष प्रधानले औषधिको अभाव हुन नदिन आफूहरु अहोरात्र खटिरहेको जानकारी दिए । नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले नेपाल चिकित्सक संघ सधै सबै चिकित्सकहरुको सुरक्षा र पहिचानको लागि लडिरहेको जानकारी गराउदै औषधि उत्पादक संघको सहयोगका लागि धन्यवाद व्यक्त गरे । प्राप्त ज्याकेटहरु सकेसम्म चाडो देश भरिका चिकित्सकहरुमाझ पुर्याउने उनले बताए । बिगत केही दिन अगाडि चिकित्सकहरु माथी पहिचान नभएको कारणले भएको विभिन्न दुव्र्यवहारका घटना नदोहोरिउन भन्ने अभिप्रायले चिकित्सकहरुको सम्मान र पहिचानका लागि उक्त ज्याकेटहरु उपलब्ध गराएको औषधि उत्पादक संघले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राती गाडी चल्दा पनि कोरोना बोकेका मान्छे त आएनन् भन्दै झस्किन्छन् रोङवासी
Next article ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिदबारे लेखा समितिले स्वास्थ्यमा थाल्यो छानबिन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134334
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web