• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

५ लाखको पीसीआर परीक्षण भइसक्यो, एक लाखको बाकी

August 15th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
५ लाखको पीसीआर परीक्षण भइसक्यो, एक लाखको बाकी

हेल्थ टुडे,

काठमाडौँ श्रावण ३१ :  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कुल जनसंख्याको दुई प्रतिसतको पीसीआर विधीबाट कोरोनाको परीक्षण गरिने सरकारको तयारी रहेको बताएका थिए । नेपालको कुल जनसंख्या ३ करोडको दुई प्रतिसत भनेको ६ लाख हो । शनिबारसम्म सकोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण ५ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ५ हजार ६६० परीक्षणहरु भएका हुन् । यसरी  प्रधानमन्त्रीले भने अनुसार परीक्षण हुने हो भने सरकारले अझै एक लाख जनसंख्याको कोरोना परीक्षण गर्न बाकी छ । त्यसको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना बनाइरहेको छ । त्यसैगरी बिगत २४ घन्टामा जम्मा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ७१६ जना रहेको छ । देशभरी होम आइसोलेसनमा ५२३ जना रहेका छन् । मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा ११५, प्रदेश २ मा ९८, वाग्मती प्रदेशमा १०५, प्रदेश ५ मा ९०, कर्णाली प्रदेशमा ८, सुदूरपश्चिम प्रदेशमा १०७ जना रहेका छन् । गण्डकी प्रदेशमा भने कोही पनि होम आइसोलेसनमा रहेका छैनन् । अस्पतालमा आइसोलेसनमा रहनेको संख्या भने ८ हजार १९३ रहेको छ । पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गए पछि अस्पतालमा बेड अभावमा उपचारमा समस्या देखिन थालेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चीनको भ्याक्सिन कम्पनी क्यानसिनोले पायो कोरोना भ्याक्सिनको प्याटेन्ट
Next article स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन भन्छ, ७२ प्रतिशतले मात्र लगाए मास्क, ३१ प्रतिशतले पालन गरे भौतिक दूरी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134335
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web