• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 24th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिसोमा कोरोनाको खतरा बढ्न सक्ने विज्ञहरुको आकलन

October 3rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिसोमा कोरोनाको खतरा बढ्न सक्ने विज्ञहरुको आकलन

हेल्थ टुडे,

काठमाडौं, १७ असोज : चिसो मौसममा कोरोना भाइरसको खतरा हुने बताइएको छ । अमेरिकामा कोरोना भाइरस सम्बन्धि अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरुका अनुसार, जति–जति चिसो बढ्दै जान्छ र मानिसहरु एकै ठाउँमा जम्मा हुन सुरु गर्छन्, तब कोरानाको खतरा बढ्दै जानेछ । चिसो मौसममा मानिसहरु घर, अफिस वा बन्द ठाउँमा नै बस्न रुचाउछन् । बन्द ठाउँहरुमा भाइरस फैलने खतरा अधिक हुने गर्दछ ।

अमेरिकाको दक्षिणी राज्यहरुमा गर्मी मौसममा एसी अफिस र घरहरुमा अधिक मात्रामा जम्मा हुने क्रम बढेको थियो । अब यहीँ क्रम जाडो मौसममा पनि देख्न सकिनेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा. बाशुदेब पाण्डेले जाडो मौषम कोरोना संक्रमणका लागि बढी खतरा भएको बताए ।

यस्तोमा भाइरसबाट बच्नका लागि केही उपायहरु अपनाउन सकिनेछः
खराब भ्यान्टिलेशन भएको बन्द स्थानमा भाइरसको असर अधिक टाढा र लामो समयसम्म रहन्छः
कोरोनामाथि अनुसन्धान गरिरहेकी अमेरिकी डाक्टर मारका अनुसार, खराब भ्यान्टिलेशन भएको स्थान, जस्तै रेष्टुरेन्ट र बारमा भाइरस फैलने खतरा अधिक हुने गर्दछ । यस्तो स्थानमा भाइरस अधिक टाढा र लामो समयसम्म रहिरहन्छ ।

महंगा अपकरणको सट्टा पानी र साबुनको प्रयोग सबैभन्दा उत्कृष्ट उपायः
इन्डोर भाइरसको फैलावट रोक्नका लागि बजारमा विभिन्न प्रकारका महंगा उपकरणहरु छन् । विशेषज्ञहरुका अनुसार, यस्ता अधिकाशं प्रोडक्टहरु ओभरकिल र हानिकारक रहेका छन्। त्यस्ता उपकरणहरु भन्दा सबैभन्दा उत्कृष्ट तरिकाबाट साबुन र पानीले नै काम गर्छ । सम्भव भएसम्म भीडभाडबाट बच्ने: जस्तै कर्मचारीहरुलाई घरबाट काम गर्न प्रोत्साहित गर्ने ।

बन्द स्थानमा मास्कको प्रयोग गर्ने । एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा करिब ३० प्रतिशत बयस्कमा उच्च रक्तचाप
Next article प्रधानमन्त्रीले गरे सबै भेटघाट बन्द, प्रमका तीन सल्लाहकार, स्वकीय सचिव सहित बालुवाटारका ७४ जनामा कोरोना संक्रमण देखिएपछि उच्च स्वास्थ्य सतर्कता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

Jan 23rd 6:50 AM
समाचार

कोभिसिल्ड खोप वितरणमा अझै अलमल

Jan 21st 4:14 AM
समाचार

कोभिड–१९ विरुद्धको खोप इन्डियन एयरलाइन्सको विमानबाट आज १२ बजे काठमाडौं आइपुग्दै 

Jan 16th 7:25 AM
बिशेषज्ञ लेख

फोक्सोको क्यान्सर बढ्नुको मुख्या कारक धूमपान

Jan 16th 7:07 AM
स्वास्थ्य विशेष

धूमपान, मद्यपानले  बढायो नसर्ने रोगको जगजगी

Jan 14th 10:53 AM
समाचार

सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

Jan 14th 6:02 AM
समाचार

परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

Jan 13th 3:52 PM
बिशेषज्ञ लेख

किन हुन्छ बच्चा भक्भके ?

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

996
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web