• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 24th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

चिसो मौसममा कोरोना भाइरसको खतरा  

December 15th, 2020 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिसो मौसममा कोरोना भाइरसको खतरा  

हेल्थ टुडे,

काठमाडौं  : चिसो मौसममा कोरोना भाइरसको खतरा हुने बताइएको छ । अमेरिकामा कोरोना भाइरस सम्बन्धि अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरुका अनुसार, जति–जति चिसो बढ्दै जान्छ र मानिसहरु एकै ठाउँमा जम्मा हुन सुरु गर्छन्, तब कोरानाको खतरा बढ्दै जानेछ । चिसो मौसममा मानिसहरु घर, अफिस वा बन्द ठाउँमा नै बस्न रुचाउछन् । बन्द ठाउँहरुमा भाइरस फैलने खतरा अधिक हुने गर्दछ ।

अमेरिकाको दक्षिणी राज्यहरुमा गर्मी मौसममा एसी अफिस र घरहरुमा अधिक मात्रामा जम्मा हुने क्रम बढेको थियो । अब यहीँ क्रम जाडो मौसममा पनि देख्न सकिनेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा. बाशुदेब पाण्डेले जाडो मौषम कोरोना संक्रमणका लागि बढी खतरा भएको बताए ।

यस्तोमा भाइरसबाट बच्नका लागि केही उपायहरु अपनाउन सकिनेछः
खराब भ्यान्टिलेशन भएको बन्द स्थानमा भाइरसको असर अधिक टाढा र लामो समयसम्म रहन्छः
कोरोनामाथि अनुसन्धान गरिरहेकी अमेरिकी डाक्टर मारका अनुसार, खराब भ्यान्टिलेशन भएको स्थान, जस्तै रेष्टुरेन्ट र बारमा भाइरस फैलने खतरा अधिक हुने गर्दछ । यस्तो स्थानमा भाइरस अधिक टाढा र लामो समयसम्म रहिरहन्छ ।

महंगा अपकरणको सट्टा पानी र साबुनको प्रयोग सबैभन्दा उत्कृष्ट उपायः
इन्डोर भाइरसको फैलावट रोक्नका लागि बजारमा विभिन्न प्रकारका महंगा उपकरणहरु छन् । विशेषज्ञहरुका अनुसार, यस्ता अधिकाशं प्रोडक्टहरु ओभरकिल र हानिकारक रहेका छन्। त्यस्ता उपकरणहरु भन्दा सबैभन्दा उत्कृष्ट तरिकाबाट साबुन र पानीले नै काम गर्छ । सम्भव भएसम्म भीडभाडबाट बच्ने: जस्तै कर्मचारीहरुलाई घरबाट काम गर्न प्रोत्साहित गर्ने ।

बन्द स्थानमा मास्कको प्रयोग गर्ने । एजेन्सी

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रुसी खोप ९१ प्रतिशत प्रभावकारी
Next article स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे बुझ्न लेखाले  स्वास्थ्यमन्त्री ढकाललाई बोलायो

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132238
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web