• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

February 10th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

हेल्थ टुडे, ऐजेन्सीको सहयोगमा ।

काठमाडौं, २८ माघ  : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक विज्ञले कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट फैलिएको नदेखिएको जनाएका छन ।  कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनको वुहान पुगेका डब्लूएचओका खाद्य सुरक्षा तथा जीवसम्बन्धी रोगविज्ञ पिटर बेन एम्बरेकले भ्रमण सक्नुअघि उक्त जानकारी दिएका हुन् । ‘हाम्रो प्रारम्भिक अध्ययनको नतिजाले त्यस्तो भएको देखाएन । यसबारे थप अध्ययन र ठोस र लक्षित अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ एम्बरेकले भने ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको ठानिएको छ । तर कतिपय देशका नेताहरूले कोरोनाको भाइरस चीनका प्रयोगशालाबाट चुहावट भएको दाबी गरेका थिए ।  वुहानको माछा बजारमा पहिलोपटक भाइरसको संक्रमण देखिएको जनाएको चीनले उक्त आरोपको बारम्बार खण्डन गर्दै आएको छ । त्यसबारे अनुसन्धान गर्न जनवरी १४ मा डब्लूएचओको टोली वुहान पुगेको हो ।‘

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article देउराली जनताको ३० औं बार्षिकोत्सव
Next article ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133216
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

47
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

43
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web