• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निको हुने दर र संक्रमित हुने संख्या लगभग बराबरी

May 21st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निको हुने दर र संक्रमित हुने संख्या लगभग बराबरी

हेल्थ टुडे,

काठमाडौं, ७ जेठ : पछिल्ला केहि दिन यता नेपालमा कोरोना संक्रमित हुनेको संख्या र निको हुनेको संख्या लगभग हाराहारी हुन थालेको छ । बिगत २४ घण्टामा ८ हजार ४०७ जनामा कोरोना संक्रमण देखिएको छ भने ७ हजार ८९० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गइरहेको छ । तर आशा गरे अनुसार संक्रमण हुनेको संख्या भने घट्न नसकेको मन्त्रालयका अधिकारीको भनाई छ । मन्त्रालायका सहप्रवक्ता डा. समिर अधिकारीले निको हुनेको संख्या बढ्दै गए पनि संक्रमण हुनेको संख्या घट्न नसकेको बताए ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण १७७ जनाले ज्यान गुमाएका छन । गएको दिन यो संख्या १९० थियो भने सबैभन्दा बढी २४५ सम्म पुगेको थियो । अहिले देशभरि सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिगत २४ घण्टामा ८ हजार १७३ संक्रमित, ७ हजार ९८९ कोरोना संक्रमण मुक्त
Next article अहिलेसम्मकै धेरै, एकै दिन ८ हजार ८४८ले जिते कोरोना, मृत्यु हुनेको संख्या पनि घट्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131905
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web