• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीरमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते

August 1st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीरमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते

हेल्थ टुडे,

काठमाडौं, १७ साउन  : वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । केपी ओली नेतृत्वको सरकारले दुई महिना पहिले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश मार्फत वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाएर त्यसको कार्यकारी अधिकारीका स्त्री तथा प्रसूतिरोग विज्ञ डा. जागेश्वर गौतमलाई नियुक्त गरेपछि नै कर्मचारीले त्यसको विरोध गर्दै आइरहेका थिए । न्याम्सको कार्यक्षेत्र मिचेर डा. गौतमले अस्पतालको सेवा सुधारमा भन्दा आर्थिक भार थप्ने काम गरिरहेको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी विरोधमा उत्रिएको आन्दोलनरत कर्मचारी एवं नेपाल सस्थ्यकर्मी संघका पूर्व सचिव दीपक मुडभरीले बताए । प्रहरीसंगको झडपमा ४ जना घाइते भएका छन् । आन्दोलनरत कर्मचारीका अनुसार डा. गौतमलाई सो पदबाट नहटाउन्जेलसम्म आन्दोलन र प्रदर्शन रोकिने छैन ।

ारले अध्यादेश मार्फत अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र  कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक मुडभरीले बताए । झडपमा ४ जना घाइते भएका छन् ।

स्वास्थ्यकर्मीहरुले बिगत आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको र आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । नेतृत्व अभावकै कारण बिगत दुई वर्षदेखि अस्पताल आर्थिक रुपमा कमजोर बन्दै गइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सय बेड अस्पताल नभएका नर्सिङ कलेजले  पनि पढाउन पाउने
Next article स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. बिच्छा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132497
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

43
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

34
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web