• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२० हजार डलर रासीको सासाकावा स्वास्थ्य पुरस्कार निक साइमन्सलाई

May 26th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२० हजार डलर रासीको सासाकावा स्वास्थ्य पुरस्कार निक साइमन्सलाई

हेल्थ टुडे,
काठमाडौं, १२ जेठ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यस वर्षको सासाकावा स्वास्थ्य पुरस्कार निक साईमन्स इन्स्टिच्यूटलाई प्रदान गरेको छ । डब्लूएचओले विश्वमा रहेका मानिसहरुको स्वास्थ्य सुधारमा उल्लेख्य योगदान गरेका व्यक्ति वा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । २० हजार अमेरिकी डलर रासीको यो पुरस्कार सन् १९८४ मा जापान सिपबिल्डर्स एशोसियनका तत्कालीन अध्यक्ष रयोची सासाकावाको पहलमा डब्लूएचआका तात्कालीन महानिर्देशक हाफदान महलरसँगको सहमतिमा स्थापना भएको हो । डब्लूएचओका महानिर्देशकको अध्यक्षतामा रहेको सासाकावा स्वास्थ्य पुरस्कार चयन समितिद्वारा विजेताहरु चयन गरी कार्यकारी बोर्डद्वारा मतदान गरिन्छ । निक साईमन्स इन्स्टिच्यूटललाई नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको थियो । विश्व स्वास्थ्य संगठनको मुख्यालय स्वीट्जरल्याण्डको जेनेभामा भएको समारोहमा निक साईमन्स इन्स्टिच्यूटकी कार्यकारी निर्देशक डा. अर्चना अमात्यलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
निक साइमन्स विगत १६ बर्षदेखि नेपालको ग्रामीण स्वास्थ्य सेवाको गुणस्तरलाई अभिवृद्धि गरी ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्रप्त गर्न सकून भन्ने उद्देश्यले कार्यक्रम संचालन गर्दै आएको गैरसरकारी संस्था हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनिकता शिक्षालाई समय अनुकूल पाठ्यक्रममा समावेश गर्छौ : शिक्षा मन्त्री
Next article ३० अर्ब घट्ने अनुमान गरिएको स्वास्थ्यको बजेट २० अर्बले घट्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web