हेल्थ टुडे,
काठमाडौं, ३० जेठ : मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल शहीद गंगालाल हृदयरोग केन्द भर्ना भएका छन ।
अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको छ । राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएको छैन । केही बेरमै उनको स्वास्थ्य अवस्थाका बिषयमा विज्ञप्ति मार्फत जानकारी गराइने अस्पताल स्रोतले जानकारी दिएको छ ।
Leave a Reply