• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दाँतको उपचार गर्न प्रधानमन्त्री पुगे वीर अस्पताल

May 8th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दाँतको उपचार गर्न प्रधानमन्त्री पुगे वीर अस्पताल

हेल्थ टुडे,
काठमाडौं, २६ बैसाख : दाँतको उपचार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल वीर अस्पताल गएका छन् । बुधबार साझ उनले वीर अस्पताल गएर दाँतको उपचार गराएका हुन् । दाँतको उपचारमा संलग्न वीर अस्पतालको दाँत रोग विभागका सिनियर कन्सलटेन्ट ओरल एण्ड म्याग्जिलोफेरियल सर्जन डा. किशोर भण्डारीले प्रधानमन्त्रीको दाँतको एक्सरे गरेर उपचार सुरु गरिएको बताए । दायाँ पट्टीको माथिल्लो बंगरामा आरसीटी गर्नु पर्ने देखिएकोले त्यो पनि गर्ने गरि उपचार सुरु गरिएको र फेरि फलो अफमा आउनु पर्ने अवस्था रहेको डा. भण्डारीले जानकारी दिए । दन्तरोग विज्ञ डा रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको उपचार गरेको हो । प्रधानमन्त्री यो भन्दा पहिले पनि दाँतको उपचारका लागि वीर पुग्ने गरेका थिए । पूर्व प्रधानमन्त्री डा. बाबु राम भट्टराई पनि पटक पटक दाँतको उपचारका लागि वीर पुग्ने गरेका छन् । पुर्व राष्टपति डा. रामवरण यादव पनि दाँतको उपचार र स्वदेशमै संभव हुने उपचारका लागि बेला बेला वीर पुग्ने गरेका छन् । वीर अस्पतालको दन्तरोग विभाग अन्य विभागको तुलनामा सुविधा सम्पन्न छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पताल र भरतपुरले आउदो वर्षदेखि एमबिबिएस पढाउने प्रधानमन्त्रीको प्रतिवद्वता
Next article स्वास्थ्यमा सकारात्मक सोचको खाँचो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132237
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web