• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदीप पौडेलले सम्हाले स्वास्थ्यको बागडोर

July 15th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदीप पौडेलले सम्हाले स्वास्थ्यको बागडोर

हेल्थ टुडे,
काठमाडौं,३१ असार : नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पद बहाली गरेका छन् । राष्टपति निवास सितल निवासमा सपथग्रहण गरेपछि सोमबार मध्यान्ह मन्त्री पौडेल पदभार ग्रहण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए । मन्त्री पौडेललाई स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल, अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. दीपैन्द्ररमण सिंह र डा. टंक बाराकोटी लगायत मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । त्यसपछि मन्त्री पौडेलले पद बहाली गरेका थिए ।
मन्त्री पौडेलले क्यान्सर निवारण गर्न नयाँ रणनीति बनाउने र स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरि दुई वटा निर्णय गरेका छन् । पदबहाली पछि संक्षिप्त प्रतिकृया दिदै मन्त्री पौडेलले अल्पकालिन र दीर्घकालिन गरि योजना बनाएर स्वास्थ्यका विद्यमान समस्या समाधान गर्न आफू तल्लिन रहने बताए । स्वास्थ्यका सबै बिषयमा आफु पुर्णरुपमा जानकार नभएको बताउदै उनले विज्ञहरुको सल्लाहका आधारमा अगाडि बढ्नेमा जोड दिए । पदभार ग्रहणपछि मन्त्री पौडेलले मन्त्रालयका कर्मचारीहरुलाई सम्बोधन गर्दे सबैको सहयोग र सहकार्यले मात्र स्वास्थ्य क्षेत्रमा उपलब्धि हासिल गर्न सकिने बताउदै सबैले काममा इमान्दार प्रयास गर्नु पर्ने बताए । पौडेल नेपाली कांग्रेसका युवा नेता हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि स्वास्थ्यकर्मी सहित सरोकारवालासँग अन्तरक्रिया
Next article पुर्व प्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री लेखक पुगे वीर अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131852
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web