• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाढी प्रभावितका लागि नेपाल चिकित्सक संघको स्वास्थ्य सिविर तथा राहत वितरण

October 6th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाढी प्रभावितका लागि नेपाल चिकित्सक संघको स्वास्थ्य सिविर तथा राहत वितरण


हेल्थ टुडे,

काठमाडौं, २० असोज : नेपाल चिकित्सक संघले बाढी प्रभावितहरुका लागि काठमाडौंको बल्खुमा स्वास्थ्य सिविर तथा राहत वितरण कार्यक्रम आयोजना गरेको छ । अमेरिका मेडिकल फाउण्डेसनको सहयोगमा संघले काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित बल्खु पुल नजिक पेट्रोल पम्पमा शनिबार र आईतबार गरि दुई दिन स्वास्थ्य सिविर र राहत वितरण गरिएको संघका महासचिव डा.संजीव तिवारीले जानकारी दिएका छन् । सिविरमा सयौं बाढी पिडितको स्वास्थ्य परिक्षण गरिनुका साथै उनीहरुलाई आवश्यक औषधि निशुल्क रुपमा वितरण गरिएको थियो ।
यसका साथै विभिन्न खाद्यान सहितका राहत सामग्री वितरण समेत गरिएको थियो । कार्यक्रममा चिकित्सक संघका पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी र औषधि व्यवसायीको पनि सहभागिता रहेको थियो । चिकित्सक संघले बेला बेलामा यस प्रकारका स्वास्थ्य सिविर आयोजना गर्दै आइरहेको महासचिव डा. तिवारीले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रसूति गृहमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन
Next article स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न अन्तर्राष्ट्रिय समुदायसँग निःशुल्क खोप माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132290
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web