• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा प्रोस्टेटको शल्यक्रिया सम्पन्न

December 4th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा प्रोस्टेटको शल्यक्रिया सम्पन्न


हेल्थ टुडे,

काठमाडौं, १९ मंसिर : राष्ट्रपति रामचन्द्र पौडेल पोटेस्टको शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पौडेलको बुधबार शल्यक्रिया गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको आधुनिक प्रविधि मार्फत प्रोस्टेटको सल्यक्रिया गरिएको हो ।
डा. भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गरिएको हो । राष्ट्रपति पौडेललाई लामो समयदेखि प्रोटेस्टको समस्या थियो । त्रिवि शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुडले पौडेलको स्वास्थ्य अवस्था समान्य रहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जर्मनीका राजदूत डा. रुपाखेती सहित ४ राजदूतले राष्ट्रपतिबाट लिए शपथ
Next article इन्डोनेसियाको बालीमा स्वास्थ्यमन्त्री पौडेलको सम्बोधन– पाठेघरको मुखको क्यान्सरविरुद्ध लड्न प्रतिवद्व छौ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132329
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web