• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल नेत्रज्योति संघ र थाइल्याण्डको महिडोल विश्वविद्यालयबिच सम्झौता पत्रमा हस्ताक्षर

April 2nd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल नेत्रज्योति संघ  र थाइल्याण्डको महिडोल विश्वविद्यालयबिच  सम्झौता पत्रमा हस्ताक्षर

हेल्थ टुडे,
काठमाडौं, २० चैत : नेपाल नेत्रज्योति संघ र थाइल्याण्डको महिडोल विश्वविद्यालयबिच आँखा हेरचाह सेवाहरू, ज्ञान आदानप्रदान र प्राविधिक सहकार्यलाई सुदृढ पार्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणका क्रममा बुधबार थाइल्याण्डमा हस्ताक्षर भएको हो । थाइल्याण्डमा बिमस्टेक शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङटार्न सिनावात्राको उपस्थितिमा औपचारिक रूपमा सम्झौता सम्पन्न भएको थियो । नेपाल नेत्रज्योति संघको तर्फबाट केन्द्रीय अधयक्ष प्रा. डा. चेतराज पन्तले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा.शैलेस मिश्रका अनुसार यो साझेदारीले आँखा हेरचाह सेवाहरू, ज्ञान आदानप्रदान र प्राविधिक सहकार्यलाई सुदृढ पार्ने लक्ष्य राखेको छ । डा. मिश्रले आँखा स्वास्थ्यको लागि एक ऐतिहासिक साझेदारी भएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पिजीको हालको म्याचिङ प्रक्रिया रोकी पूर्वनिर्धारित सिट अनुसार गर्न चिकित्सक संघको माग
Next article टिचिङ हस्पिटलले भित्र्यायो एआई प्रविधियुक्त अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133144
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web