• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन भन्छ, ७२ प्रतिशतले मात्र लगाए मास्क, ३१ प्रतिशतले पालन गरे भौतिक दूरी

August 10th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन भन्छ, ७२ प्रतिशतले मात्र लगाए मास्क, ३१ प्रतिशतले पालन गरे भौतिक दूरी

हेल्थ टुडे,

काठमाडौं, २५ साउन : नेपालमा कोरोना संक्रमणको दर तीब्र हुँदै गर्दा अझै २८ प्रतिशतले मास्क प्रयोग नगर्ने गरेको पाईएको छ । नेपाल स्वास्थ्य अनुशन्धान परिषदले गरेको काठमाडौं उपत्यकाका २३ सार्वजनिक स्थलमा गरेको अध्ययनले उक्त निर्कष निकालेको हो ।

व्यक्तिगत रुपमा ४ हजार ५०२ जनामा गरेको अध्ययन अनुसार ७२.१ प्रतिशतले मात्रै सार्वजनिक स्थलमा मास्क  लगाउने गरेको पाईएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव प्रदिपज्ञवालीले जानकारी गराए । त्यस अनुसार अझै २७.९ प्रतिशतले मास्क नलगाउने गरेको अध्ययनले देखाएको छ । सार्वजनिक स्थालमा मास्क लगाउने २ हजार ७०३ जना मध्ये पनि ७२. ६६ प्रतिशतले सहि तरीकाले माक्स लगाएका छन् भने २७. ३४ प्रतिशतले नाक मुनी, चिउँडो मुनी वा घाँटीमा मास्क  लगाउने गरेको अध्ययनले देखाएको छ।

यस्तै १५ प्रतिशतले कपडाको माक्स लगाउने गरेको देखाएको छ । यस्तै संस्थागत अन्तगर्त सरकारी कार्यालय,सपिङ्ग मल, बैंक, होटल, सार्वजनिक स्थालमा अध्ययन गर्दा धेरै कम स्थानमा मात्रै २ मिटरको सामाजिक दूरी कायम गरेको भेटिएको छ । अध्ययनले ३१.२ प्रतिशतले मात्रै सार्वजनिक स्थालमा सामाजिक दुरी कायम गरेको देखाएको छ । यसैगरी ६० सार्वजनिक स्थानमा साबुन पानीको र स्यानिटाइजरको व्यवस्था भएको पनि अध्ययनले देखिएको छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ईः ले २३ औं दिनमा तोडे अनसन, स्वास्थ्य मन्त्रालयसँग १२ बुँदे सहमति
Next article ५ लाखको पीसीआर परीक्षण भइसक्यो, एक लाखको बाकी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web