• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

साइमनको पाँचौ राष्ट्रिय सम्मेलन असोज २८ र २९ गते पोखरामा हुने

October 13th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
साइमनको पाँचौ राष्ट्रिय सम्मेलन असोज २८ र २९ गते पोखरामा हुने

हेल्थ टुडे,
काठमाडौं, २७ असोज : नेपाली फिजिसियन चिकित्सकहरुको साझा संस्था सोसाईटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) को पाँचौ राष्ट्रिय सम्मेलन असोज २८ र २९ गते पोखरामा हुने भएको छ । सम्मेलनमा देश र  विदेशका  फिजिसियन चिकित्सकहरुले भाग लिने छन् । साइमनका ६ सय जना फिजिसियन सदस्य छन् ।

साइमनका महासचिव डा. मुकुन्दप्रसाद काफ्लेका अनुसार सम्मेलनको उद्घाटन असोज २८ गते पोखराको  होटेल ग्रान्डमा हुने छ । सम्मेलनको प्रमुअ अतिथि शिक्षाविद् जर्ज जोन हुनेछन् । सम्मेलनमा मुटुरोग, मिर्गौला रोग, स्नायुरोग, बाथ रोग लगायत गरि विभिन्न विधाका ५० वटा कार्यपत्र प्रस्तुत गरिने साइमनका कार्यालय सचिव अर्जुन बहादुर चन्दले जानकारी दिएका छन् । सम्मेलनमा नेपाल बाहेक बेलायत, भारत, बंगालादेश र माल्दिभ्सका फिजिसियन चिकित्सकहरुले समेत भाग लिने छन् ।

सम्मेलनको स्थानिय आयोजक मणिपाल मेडिकल कलेजका प्रा. डा. अभिषेक मास्के हुन । पाँचौ सम्मेलनको तयारी लगभग पुरा भइसकेको साइमनका सभापति एवं आयोजक समितिका प्रमुख डा. अरुण मास्केले जानकारी दिए । सन् १९९४ मा स्थापना भएको साइमनको पोखरामा तेश्रो पटक सम्मेलन हुन लागेको हो । साइमन सम्पूर्ण फिजिसियन चिकित्सकहरुको शैक्षिक विकासमा समर्पित संस्था हो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा २२ लाखलाई चस्मा आवश्यक रहेको नेत्र ज्योति संघको दाबी
Next article वीरका न्युरो सर्जरी विभाग प्रमुख डा.राजीव झालाई बेलायतको विश्व प्रसिद्ध सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web