• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आयुर्वेदमा दातृनिकायको सहयोग शून्य

December 7th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयुर्वेदमा दातृनिकायको सहयोग शून्य

हेल्थ टुडे,
काठमाडौं, २१ मंसिर : नेपालको स्वास्थ्य क्षेत्रमा दातृ निकायको सहयोग उल्लेखनिय भएपनि आयुर्वेदको विकास र विस्तारमा भने उनीहरुको सहयोग शून्य प्राय नै छ । विश्व स्वास्थ्य संगठनबाहेकका दातृ निकायले आधुनिक चिकित्सा प्रणालीको सुधारका लागि आर्थिक र प्राविधिक सहयोग गरिरहेका भए पनि आयुर्वेदको विकासका लागि सहयोग गर्न रुची देखाएका छैनन् ।
नेपालमा स्वास्थ्य क्षेत्रको कुल बजेटको ४० प्रतिसत जति विदेशी दातृ निकायले सहयोग गर्दै आईरहेका छन । आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.बाशुदेब उपाध्यायले आयुर्बेदको विकास र बिस्तारमा विश्व स्वास्थ्य संगठन बाहेक कुनै पनि दातृ निकायले सहयोग नगरेको बताए । सरकारले समेत आयुर्वेदका लागि एकदमै न्यून बजेट विनियोजन गर्ने गरेकाले आवश्यकता अनुसार यो क्षेत्रको विकास र बिस्तार हसन नसकेको डा. उपाध्यायले जानकारी दिए ।
सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका लागि यो आर्थिक वर्षमा ४ करोड ७३ लाख रुपैया बजेट विनियोजन गरेको उनले बताए । आयुर्बेद क्षेत्रमा १ सय ४० जना विज्ञ रहेको बताउदै विभाग मातहतका अस्पतालहरुले गत बर्ष १३ लाख जनतालाई उपचार सेवा प्रदान गरेको डा. उपाध्ययले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पदमराज पन्तको अध्यक्षतामा नेसोगको नयाँ समिति
Next article अब हेटौडा अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134411
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web