• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपचारमा जुट्न चिकित्सक संघको आग्रह

August 12th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपचारमा जुट्न चिकित्सक संघको आग्रह

अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै शुक्रबारदेखि अर्को निर्णय नभएसम्मका लागि भन्दै आकस्मिक बाहेक देशका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने बताएको नेपाल चिकित्सक संघले शनिबार विज्ञप्ति प्रकाशित गर्दै संघका सम्पूर्ण चिकित्सकहरुलाई आपतकालिन अवस्थामा स्वास्थ्य उपचारमा जुट्न आग्रह गरेको छ ।

संघले आफ्ना मातहतका शाखा कार्यालयहरुले आफ्ना सदस्यहरुलाई घटना स्थलमा अविलब्म खटाई बाढी पहिरो तथा वर्षाबाट उत्पन्न हुने सरुवा रोगहरुको नियन्त्रण तथा पिडित समुदायलाई आईपर्ने कुनै पनि स्वास्थ्य समस्याको समाधानका लागि सक्रियताका साथ जुट्न अपिल गरेको छ । संघका महासचिव डा. लोचन कार्की हस्ताक्षरित विज्ञप्तिमा डा. केसीको जीवन रक्षाका लागि भन्दै शुक्रबारदेखि सुरु गरिएको स्वास्थ्य संस्था बन्द खोल्ने बिषयमा भने केही कुरा पनि उल्लेख गरिएको छैन । लगातारको बर्षापछि तराईका दर्जनौ जिल्लामा बाढी र पहाडि जिल्लाका गएको पहिरोका कारण ३० जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन ।

गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परेर सुनसरीमा ७, झापामा ४, मोरडमा ३, बारामा १, सर्लाहीमा १, बाकेमा ४, पाँचथरमा ३, दाडमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरि ३० जनाको मृत्यु भएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यले खटायो चार टोली
Next article संकल्प होस् त डा.सुदीपको जस्तो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web