• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१२ देशका चिकित्सक संघ आवद्व सिएमएएओको अध्यक्षमा डा.कार्की निर्वाचित

August 27th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१२ देशका चिकित्सक संघ आवद्व सिएमएएओको अध्यक्षमा डा.कार्की निर्वाचित

हेल्थ टुडे,
काठमाडौं, ११ भदौ : विश्वका १२ देशका मेडिकल एसोसिएसन परिसंघको अध्यक्षमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की निर्वाचित भएका छन् । कन्फडरेसन अफ मेडिकल एसोसिएसन इन एशिया एण्ड ओसियानिया ( सिएमएएओ) को सन् २०२५ देखि २०२६ सम्म एक वर्षका लागि डा. कार्की अध्यक्षमा निर्वाचित भएका हुन । फिलिपिन्समा २४ अगस्तदेखि सुरु भएको सिएमएएओको ३८ औं साधारण सभा तथा ५९ औं परिषद् बैठकले नेपालका डा. कार्कीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो । सिएमएएओमा नेपाल सहित थाइल्याण्ड, ताइवान, फिलिपिन्स, सिंगापुर, कोरिया, मलेसिया, इन्डोनेशिया, म्यानमार, जापान र अष्टेलिया सदस्य छन् । सिएमएएओको ३९ औं साधारण सभा सन् २०२५ मा पहिलो पटक नेपालमा आयोजना हुनेछ । सिएमएएओको ३८ औं सधारण सभामा नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्की र महासचिव डा. सञ्जिव तिवारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एक्सप्लोर हेल्थ केयरका अध्यक्ष पाण्डे विश्व शान्तिदूत अवार्डबाट सम्मानित
Next article आईओएमले शैक्षिक क्यालेण्डर अनुसार परीक्षाफल प्रकाशित गर्दै आएको डा. दिव्याको दावी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132472
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web