• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ, नेपालको अध्यक्षमा खड्का

February 1st, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य प्रर्वद्वन  शिक्षा संघ, नेपालको अध्यक्षमा खड्का

हेल्थ टुडे,
काठमाडौं, १९ माघ : स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ, नेपालको अध्यक्षमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य प्रर्वद्वन केन्द्रका प्रमुख हेमराज खड्का चयन भएका छन् । स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ, नेपालको शनिबार राजधानीमा सम्पन्न भएको सातौं साधारण सभाले खड्काको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । संघका अध्यक्ष डा.सालिकराम धिताल तथा प्रा. रत्नकुमार गिरीको प्रमुख आतिथ्यमा सम्पन्न सभाले संघको उपाध्यक्षमा विनोदकुमार अर्याल र महासचिवमा कुन्जप्रसाद जोशी चयन भएका छन् । त्यसैगरि सचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा थलेन्द्रप्रसाद पंगेनी रहेका छन् । संघको कार्य समिति सदस्यमा शिला श्रेष्ठ, अरुण ज्ञवाली, लोकराज पाण्डे, रागिनी कक्षपति, केशवराज जोशी र ऋषिराज शर्मा चयन भएका छन् । संघ स्वास्थ्य प्रर्वद्वनसंग सम्बन्धित गुणस्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य जिवनशैलीका लागि नीतिगत व्यवस्था गर्न स्वास्थ्य सेवाको हेल्थ एजुकेशन समूहमा कार्यरत स्वास्थ्य कर्मीहरुको पेशागत हक अधिकारका लागि पैरवि तथा संवाद गर्न विसं २०७० सालमा गठिन मुनाफा रहित संस्था हो । नव निर्वाचित खड्का संघका पुर्व उपाध्यक्ष हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागू नगरेपछि आवासीय चिकित्सक आन्दोलनमा
Next article किशोरावस्थाको स्वास्थ्य र महिनावारी सम्बन्धी स्कुल नर्सहरूलाई प्रशिक्षक प्रशिक्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133139
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

40
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web