• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. संगीताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

April 2nd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. संगीताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

हेल्थ टुडे,
काठमाडौँ, २० चैत : सर्बोच्च अदालतले डा विकास देवकोटालाई स्वास्थ्य सचिव बनाउने सरकारको निर्णय विरुद्ध अतिरिक्त स्वास्थ्य सचिव डा संगीता मिश्राद्धारा दायर रिटमा अन्तरिम आदेश नदिने निर्णय गरेको छ ।
न्यायाधीय द्धय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश नदिने निर्णय गरेको हो । तर मुद्धालाई अग्राधिकार भने दिने निर्णय गरेको छ । गत २१ फागुनको मन्त्रिपरिषद् बैठकले डा विकास देवकोटालाई सचिव बनाएपछि डा मिश्राले निर्णय कार्यान्वयन नगर्ने अन्तरिम आदेशको माग गर्दै सर्बोच्च गएकी थिईन । उनले रिटमा आफू बरिष्ठ भएको भन्दै सचिव बनाउन र डा विकासलाई सचिव बनाउने निर्णय खारेजीको माग गरेकी छन् । उनले तत्कालका अन्तरिम आदेश दिन समेत माग गरेकी थिईन् । डा मिश्राले आफूभन्दा कनिष्ठलाई सचिव बनाएको भन्दै गत १ चैतमा सर्बोच्चमा रिट दर्ता गरेकी थिईन । उनको रिट पछि पहिलो र दोस्रो सुनुवाईमा सर्बोच्चले सरकारका नाममा क्रमश कारण देखाउ आदेश र निर्णय फाइल झिकाउने आदेश जारी गरेको थियो । त्यसपछिका दुईवटा पेशी भने हेर्न नभ्याईने स्थितिमा रहेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article टिचिङ हस्पिटलले भित्र्यायो एआई प्रविधियुक्त अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’
Next article पीजीको म्याचिङविरुद्ध दायर रिटमा सर्बोच्चद्धारा चिकित्सा शिक्षा आयोगका नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131763
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web