• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

September 14th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

हेल्थ टुडे,
काठमाडौं, २९ भदौ : रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जेन्जी प्रदर्शनकारीहरुले भदौ २४ गते जलाएपछि स्वास्थ्य मन्त्रालय अहिले शरणार्थी जस्तै भएको छ । कागजात, फर्निचर, कम्प्युटर, गाडी मोटर सबे जलेर खरानी भएपछि अस्थायी रुपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनमा स्वास्थ्य मन्त्रालय शरणार्थी बनेको हो । सुन्यबाट सुरु गर्नु पर्ने अवस्था आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकाश देवकोटा सहित मन्त्रालयका उच्च अधिकारीले आईतबार बिहानै एनएचआरसीबाट कामकाज सुरु गर्ने गरि छलफल गरेका छन् । मन्त्रालयका सचिव डा। देवकोटाले् भने, ‘मन्त्रालयको खरानी बाहेक केही रहेन । अव अहिले अस्थायी रुपमा एनएचआरसीको नव निर्मित भवनबाट अस्थायी रुपमा सेवा सञ्चालन गर्ने तयारी गर्दैछौ । ’
देशमा राजनीतिक परिवर्तनपछि छिट्टै बिस्तार हुन लागेको मन्त्रीपरिषद्मा स्वास्थ्य मन्त्री को बन्ने थाहा नभएपनि जति बेला पनि नयाँ मन्त्री नियुक्त भएर आउन सक्ने भएकाले मन्त्रीका लागि पनि कार्यालय बनाउनु पर्ने दायित्व स्वास्थ्य सचिव देवकोटा सहितका स्वास्थ्य अधिकारीको छ । डा देवकोटाले भने, ‘अहिले अस्थायी रुपमा एनएचआरसीको बन्नै लागेको भवनको माथिल्लो तलामा स्वास्थ्य मन्त्रीज्युका लागि कार्यालय बनाउने काम सुरु गरिरहेका छौ । अस्थायी रुपमा आजै बनिसक्छ । ’ तर यो स्थायी समाधान भने होइन । केही समयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई शिहदरबार भित्र प्रतिस्थापन गर्नु पर्ने आवश्यकता रहेको डा देवकोटाले बताए । त्यसका लागि नव नियुक्त प्रधानमन्त्री, मन्त्री सहित मुख्य सचिवलाई आग्रह गर्ने र सिहदरवार भित्र प्रतिनिधि सभासँगै बन्न लागेका केही भवनमध्ये एउँटा भवन स्वास्थ्यलाई उपलब्ध हुने विश्वास डा। देवकोटाको छ । ५० वर्ष पुरानो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत देशभरि ३० हजार भन्दा कर्मचारी कार्यरत छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त
Next article औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133242
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

51
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

52
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web