• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गगनलाई बिजय गराउन डा.गोविन्द केसीको आव्हान ,भिडियो सहित

December 3rd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गगनलाई बिजय गराउन डा.गोविन्द केसीको आव्हान ,भिडियो  सहित

हेल्थ टुडे,

काठमाडौं, १७ मंसिर :  पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगन थापालाई विजय गराउन अनसनकारी चिकित्सक डा.गोविन्द केसीले मतदातालाई आव्हान गरेका छन् । चिकित्सा सुधारका लागि आफूले उठाएका हरेक मुद्दामा नेता थापाले साथ दिएको स्मरण गर्दै व्यक्तिगत स्वार्थभन्दा ३ करोड जनताको हितमा आवाज उठाउने युवा नेतालाई मतदान गर्न डा. केसीले भिडियो मार्फत आव्हान गरेका हुन् । सरकारले हालै अध्यादेश मार्फत जारी गरेको चिकित्सा शिक्षा विधेयकमा मात्र नभएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएर हटाउने काममा थापाको भूमिका अविश्मरणीय रहेको डा. केसीले बताएका छन् ।

स्वास्थ्य मन्त्री भएका बेला समेत थापाले राम्रो काम गरेकाले उनी नेपालीका लागि आश लाग्दा नेता भएको डा. केसीले बताएका छन् । यही मंसिर २१ गतेको निर्वाचनमा सही व्यक्तिलाई मत दिएर जिताउनु पर्ने केसीको आव्हान छ । व्यक्तिगत स्वार्थकालागि मात्र काम गर्ने भन्दा ३ करोड जनताको पक्षमा काम गर्ने गगन थापा जस्ता युवा नेतालाई बिजयी गराउन डा. केसीले सबै मतदातालाई अनुरोध गरेका छन् । डा. केसीले अन्तयमा गगनलाई भनेका छन, बेष्ट अफ लक ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ब्लड प्रेसर छ भने यसो गर्नुस्  
Next article महाकाली अञ्चल अस्पतालको त्यो घटना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133155
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web