• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

श्रीमानको औला काटेर पोलेर खाने रिस 

December 29th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
श्रीमानको औला काटेर पोलेर खाने रिस 

हेल्थ टुडे

दाङ  : रिसले हृदयघात गराउछ । उच्च रक्तचाप बढाउछ । यसका साथै रिस कन्ट्रोल गर्नु सक्नु भएन भने यसले अकल्पिनिय घटना घटाउन सक्छ । यसको ज्वलन्त उदाहरण दाङमा घटेको छ । तुलसीपुरमा एक महिलाले श्रीमानको हातका औंला काटेर पोली खाएको अनौठो घटना घटेको छ । तुलसीपुर उपमहानगरपालिका १ भमके छोटेकी ६४ वर्षीया रिसमी महतराले ६४ वर्षीय श्रीमान् चन्द्रबहादुरको दाहिने हातका ४ औंला काटेर खाएको प्रहरीले जनाए । बुधबार राति घरमै औंला काटेर पोली खाएको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ । महतराले श्रीमानले मदिरा सेवन गरी नियमित यातना दिने गरेका कारण आक्रोशित भएर औंला काटी खाएको बयान दिएको इप्रका तुलसीपुरका डीएसपी प्रकाश सापकोटाले बताए ।

‘अचम्मको घटना भएको छ । महिलाले रिस उठेर औंला काटी खाएँ भनिरहेकी छ,’ सापकोटाले भने, ‘औंला खोज्दा कतै भेटिएको छैन । घरमा अरू कोही नभएकाले यथार्थ विवरण थाहा हुन सकेको छैन ।’ महतराले पोली खाएको बताएकाले त्यसको कारणबारे थप अनुसन्धान गरिरहेको सापकोटाले बताए । घाइतेलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगन्ज लगिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब नौ महिनामै क्षयरोगको उपचार
Next article यी हुन ब्लड प्रेसर कम गर्ने १० सूत्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132526
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web