• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२ मेडिकल अधिकृतको भरमा जिल्ला अस्पताल

March 24th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२ मेडिकल अधिकृतको भरमा जिल्ला अस्पताल

उदयपुर, १० चैत: प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष चिकित्सकको दरबन्दी रिक्त रहेका कारण प्रभावकारी सेवा दिन नसकेको जिल्ला अस्पताल उदयपुरलाई तत्काल चिकित्सकको दरबन्दी पूर्ति गरिने बताउनुभएको छ ।शुक्रबार उदयपुर आइपुग्नुभएका उहाँलाई ५० श्ययाको जिल्ला अस्पताल उदयपुरमा १३ दक्ष चिकित्सकको दरबन्दी रहे पनि अहिले दुई मेडिकल अधिकृतबाट मात्र अस्पताल सञ्चालन भएको अस्पताल प्रशासनले जानकारी गराएपछि उहाँले अस्पतालमा डाक्टरको दरबन्दी पूर्ति गर्न आफूले तत्काल नै केन्द्र सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा विशाल देवले बताउनुभयो ।

अस्पतालमा नर्सको पनि दरबन्दी पूरा नभएको र औषधिको अभावका कारण अस्पतालले प्रभावकारी सेवा दिन नसकेको बताइएको छ । अस्पतालको अनुगमनपछि अस्पताल छाडेर अन्यत्र जाने र कर्तव्य पूरा नगर्ने डा वा कर्मचारीलाई तत्काल आफूहरुले कारबाही गर्ने चेतावनीसमेत मन्त्री घिमिरेले दिनुभयो । जिल्ला अस्पतालमा लामो समयदेखि दरबन्दी अनुसारको चिकित्सक नभएको र हाल अस्पतालमा औषधिको समेत अभाव भएपछि अधिकांश जिल्लावासी उपचारका लागि दशौँ हजार खर्च गरेर विराटनगर, धरान, राजविराज र लहान जान बाध्य छन् ।  रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खोज्नु पर्ने बेला भयो हराएका १३ हजार क्षयरोगी 
Next article २८ हजार क्षयरोगी उपचार बाहिर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134305
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web