• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बेलायतमा उपचार गरि ६ महिनापछि फर्के डा. देवकोटा

April 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बेलायतमा उपचार गरि ६ महिनापछि फर्के डा. देवकोटा

हेल्थ टुडे,

काठमाडौं, १७ बैसाख : वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा ६ महिना बेलायतका उपचार गराएर स्वदेश फर्केका छन् । श्रीमति डा. मधु देवकोटा सहित उनी आईतबार स्वदेश फर्केका हुन । स्वास्थ्य जाचका क्रममा पित्त थैलीमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि ६ महिना पहिले बेलायत लगिएको थियो । डा. देवकोटाको  किङ्स कलेज हस्पिटलमा उपचार भएको हो ।

डा. देवकोटाको स्वास्थ्य अवस्थाका बिषयमा बिस्तृत जानकारी नदिइए पनि उनको स्वास्थ्य सुधारोन्मुख रहेको पारिवारिक श्रोतले जनाएको छ । डा. मधुले भनिन, ‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।’ डा. देवकोटाकी कान्छी छोरी अध्ययनका क्रममा बेलायतमै रहेकाले र डा. देवकोटाले लामो समय अध्ययनका साथै काम पनि बेलायतमै गरेकाले उनलाई थप उपचारका लागि बेलायत लगिएको थियो । ६३ वर्षिय डा. देवकोटाले न्यूरो सम्बन्धि उच्च शिक्षा बेलायतको अल्किन्सन मोर्ले हस्पिटलबाट लिएका हुन् । दक्षिण एशियामा मात्र नभएर बेलायतमा समेत डा. देवकोटा सफल न्यूरोसर्जनका रुपमा चिनिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेह भएमा के के समस्या देखिन्छन् ?
Next article पूरुषको तुलनामा महिलामा मानसिक रोगी बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132521
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web