• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

केरा कति पाइदाजनक–जानीराखौं

May 22nd, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
केरा कति पाइदाजनक–जानीराखौं

हेल्थ टुडे,
काठमाडौं, ८ जेठः केरा स्वास्थ्यका लागि निकै लाभदायक फलफूल मानिन्छ । केरा १२ महिना फल्ने फल हो । यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ । तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ । विद्यार्थीको लागि दिनको एउटा केरा खानु आवश्यक छ । यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ ।
शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ । यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ । डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुराउँछ । यसमा भएको अमीनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ ।
कस्ता समस्या भएको बिरामीले खान हुदैन
मोटोपनको समस्या – यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ । यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ ।
मांशपेशी कम्जोर हुन्छ – यसमा प्रोटिन कम हुन्छ । त्यसैले मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुदैन ।
ग्यास्ट्रिकको समस्या हुने व्यक्ती – ग्यास्ट्रिकको रोगीले पनि केरा खानुहुदैन ।
टाउको दुख्ने रोग – यसमा थायरेमिन हुन्छ । केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ। केरा स्वास्थ्यका लागि निकै लाभदायक फलफूल मानिन्छ । केरा १२ महिना फल्ने फल हो। यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वीट्जरल्याण्डको जिनेभामा विश्व स्वास्थ्य महासभा जारी
Next article गर्भावस्था र गर्भवतीको ‘डाइट’

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134438
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web