• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नागरिक समाजको तर्फबाट सि.सि.एम. मा ४ सदस्य निर्वाचित

May 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नागरिक समाजको तर्फबाट सि.सि.एम. मा ४ सदस्य निर्वाचित

हेल्थ टुडे,
काठमाडौ, १३ जेठः एड्स विरुद्ध राष्ट्रिय नेटवर्क समुह नेपाल (नानगान) ले नागरिक समाजवाट सि.सि.एम. मा प्रतिनिधि सदस्यको छनौट गरेको छ । २०७५ साल जेष्ठ ९ गते तदनुसार २३ मई २०१८ वुधवारका भएको निर्वाचन प्रक्रिया अन्र्तगत सि.सि.एम. नेपालको रुल अफ बिग्नेस ( Rule of business) को अनुसूची ४ अनुसार नागरिक समाजवाट सि.सि.एम. सदस्य छनौट गरिएको हो ।
मुख्य सदस्य पदका लागि २ जना वैकल्पिक सदस्य पदका लागि २ जना गरी सि.सि.एम सदस्य निर्वाचित गरिएको नानगानका अध्यक्ष श्री दल बहादुर जि.सि.ले जानकारी दिनुभएको छ । निर्वाचन प्रक्रियामा नौ वटा संस्थाका २० जना प्रतिनिधिहरुको सहभागिता थियो ।
धिरेद्र लम्साल र श्री ईन्दिरा राना मुख्य सदस्य पदका लागि निर्वाचित हुनुभएको छ भने अञ्जु के. शी. र जगदीश चन्द्र भट्ट बैकल्पिक सदस्यमा निर्वाचित हुनुभएको छ । उक्त निर्वाचन प्रक्रियामा निवर्नचन अधिकृत हरि प्रसाद अवस्थी र सि.सि.एम. नेपाल निर्वाचन समिति सदस्य ईभाना लोहार रहनुभएको संस्थाका अध्यक्ष जि.सि.ले बताउनुभयो ।
सि.सि.एम. नेपालले स्वास्थ्य मन्त्रालय अन्र्तगत रहेर ग्लोबल फण्ड, नेपाल सरकार र गैर सरकारी संस्थाहरुसंग समन्वयन गर्दै एचआइभि, मलेरियाका साथै टिबी रोगका क्षेत्रमा काम गर्दै आएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ढिलासुस्तीका कारण जनताको स्वास्थ्यमा असर पर्नु हुदैन–स्वास्थ्य राज्यमन्त्री अर्याल
Next article गर्भजाँच सेवा लिने महिलाको संख्यामा वृद्धि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132769
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web