• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मधेशी चिकित्सक संघ गठन

June 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधेशी चिकित्सक संघ गठन

हेल्थ टुडे,
काठमाडौं ३०, जेठः मधेशी चिकित्सकहरुले एकताको सन्देश दिने उदेश्यले देशभर कार्यरत मधेशी चिकित्सकहरुको छाता संगठनका रुपमा मधेशी चिकित्सक संघ गठन गरेका छन । संघले डा.एकानन्द सिङ्को संयोजत्व र डा सबिनय पन्जियार प्रवक्ताको रूपमा चयन गरेको छ ।
“संघीयता को परिवेशमा स्वास्थ्यको दृस्टिकोणले मधेशको अवस्था“ भन्ने शीर्षकमा छलफल कार्यक्रममा लगभग ५०० को सभाबाट सो कार्यसमिती पारित चयन भएको हो ।
सो कार्यक्ररमका प्रमुख अतिथी उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा NRN का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो हुनुहुन्थ्यो । सो कार्यक्रमको अध्यक्षता वरिष्ठ आँखा रोग बिशेषनज्ञ प्रा डा सडि अन साहले गरेको छ ।
लगभग २ महिनादेखी कसरतमा रहेको यो संस्था पुरानै २०६३ सालतिर स्थापना गरिएको भए पनि नया कार्यसमिती गठन गरेर बिधिबत रूपमा सकृय बनाउन लागिएको मधेशी चिकित्सक संघका प्रवक्ता डा विनय पन्जियारले जानकारी गराउनुभयो ।
राज्यको बिभेदकारी नितिले गर्दा मधेशी चिकित्सकहरु पीडितरहेका यो संघको ठम्याइ छ । यो संघ चिकित्सकहरुको भलाइको लागि काम गर्ने बताइएको छ । देशभरको जुनसुकै ठाउमा पनि मधेशी चिकित्सक माथी जुनसुकै खालको घटना घटेमा यो संघ सो समस्या समाधानको निम्ति सक्रिय रहने छ ।
सो कार्यकरमबाटै मधेशी चिकित्सक संघले ५१ सदस्य समिती बनाउने र ६ महिना भित्र महाधिबेशन गरि स्थायी नेतृत्व चयन गर्ने समेत जानकारी गराइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महोत्तरीका गाउँमा सर्पको बिगबिगी
Next article शेर प्रतिष्ठान द्वारा बिरामिलाई सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132855
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web