• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जिल्लामा रगतको अभाव –वर्षेनी ब्लडको माग बढ्दै

July 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जिल्लामा रगतको अभाव –वर्षेनी ब्लडको माग बढ्दै

दाङ, ४ साउनः जिल्लामा रगतको अभाव देखिएको छ । रक्त सञ्चार केन्द्र घोराहीले पछिल्लो दुई महिना जिल्लामा ब्लड डोनेशनका कार्यक्रम नभएका कारण ब्लड बैंकमा रगतको समस्या देखिएको बताएको छ ।
‘‘नियमित ब्लड दिने कार्यक्रम भइरहँदा ब्लडको समस्या देखिदैन,तर पछिल्लो केही महिनायता ब्लड डोनेशनका कार्यक्रम जिल्लामा नहुँदा समस्या देखिएको छ ’’,रक्त सञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलीप न्यौपाने बताउनुहुन्छ । उहाँले ब्लड बैंकमा अहिले अत्यावश्यक ब्लड मात्र रहेको बताउनुभयो ।
पछिल्लो समय मासिक दुई सय बढी प्वाइन्ट जिल्लामा आवश्यक पर्ने गरेको छ । रक्त सञ्चार केन्द्रका अनुसार गत आर्थिक वर्ष जिल्लाका विभिन्न सरकारी तथा निजी अस्पतालमा गरी करीब दुई हजार ५०० प्वाइन्ट ब्लड खपत भएको छ । जसमध्ये करीब दुई हजार एक सय घोराही, दुई सय ५० प्वाइन्ट तुलसीपुर र अन्य ब्लड लमहीलगायतका निजी अस्पतालमा खपत भएको इन्चार्ज न्यौपानेले बताउनुभयो ।
जिल्लामा घोराही र तुलसीपुर गरी दुई स्थानमा ब्लड बैंक नेपाल रेडक्रसले सञ्चालन गर्दै आएको छ । रक्त सञ्चार केन्द्रबाट घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल, गोर्खा अस्पताल, दिपज्योति अस्पताल, तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पताल, लमहीमा रहेको फलोरेन्स अस्पताल लगायतका जिल्ला बाहिर समेत जाने गरेको छ ।
जिल्लामा करीब ७० देखि ८० वटा विभिन्न संघ संस्था र करीब ४० जनाले वार्षिक रुपमा नियमित रुपमा ब्लड दिने गरेका छन् । जिल्लामा एकै समयमा धेरै ब्लड आउने तर केही महिनादेखि ब्लड डोनेशनका कार्यक्रम नहँुदा ब्लड बैंकमा प्रत्येक वर्ष अभाव देखिने गरेको न्यौपानेले बताउनुभयो ।
रक्त सञ्चार केन्द्रमा ब्लड नपाइने गरेपछि बिरामीका आफन्त तथा सहयोगीले सामाजिक सञ्जालको समेत सहायता लिने गरेका छन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहरी स्वास्थ्य केन्द्रको पक्की भवन निर्माण–सर्वसाधारणलाई स्वास्थ्य सुविधा पुग्ने विश्वास
Next article जनतालाई स्वास्थ्योपचारमा बाधा हुनुहुदैन–नियमित उपचारमा संलग्न हुन आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132563
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web