• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक

December 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक

हेल्थ टुडे,

काठमाडौं, ११ पुस  : नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविश्यमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । कलेजो प्रत्यारोपणका लागि पूर्वाधार निर्माण, लाइसेन्स लिने काम र आवश्यक विज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीको टीम बनाउनमा अस्पताल लागिरहेको छ । नर्भिकसँग आवद्ध कलेजो प्रत्यारोपण सम्बन्धी तालीमप्राप्त एवं अनुभवी विशेषज्ञ शल्यचिकित्सक र चिकित्सकहरुमा डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार साह र डा. अनिषा तिवारी  (शल्यचिकित्सक), डा. सागर पौडेल (प्रत्यारोपण विशेषज्ञ कलेजोरोग चिकित्सक), डा. बिरेन्द्रकुमार राउत, डा. किरण अधिकारी र डा. बालचन्द्र कार्की (विशेषज्ञ एनेस्थेसियोलोजी ), डा. विवेक साह (विशेषज्ञ रेडियोलोजिष्ट), डा. सुशीलराम श्रेष्ठ (विशेषज्ञ प्याथोलोजिष्ट) र डा. रञ्जित साह (विशेषज्ञ इन्फेक्सीयस डिजिज) आदि रहेको अस्पतालले जनाएको छ ।

अस्पताल कलेजो प्रत्यारोपणको तयारीमा रहेको जानकारी गराएपनि कति समयसम्म प्रत्यारोपण सेवा सुरु गर्ने भन्ने कुनै समयसिमा अस्पतालले उल्लेख गरेको छैन । कलेजो प्रत्यारोपण सेवा निकै महंगो र संवेदनशिल सेवा मध्येको एक हो । नेपालमा सरकारी अस्पताल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मात्र दुई जनाको कलेजो प्रत्यारोपण गरेको छ । निजी क्षेत्रका कुनै पनि अस्पतालले नेपालमा कलेजो प्रत्यारोपया सेवा सुरु गर्न सकेका छैनन् । त्रिवि शिक्षण अस्पतालले यसै बर्षदेखि कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरिसकेको भएपनि अझै सुरु हुन सकेको छैन ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा पहिलो पटक औषधिको गुणस्तर मानिसमा परीक्षण हुँदै
Next article स्टार हस्पिटल र नबिल बैंकबिच सम्झौता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web