• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

खाद्यान्न तथा तरकारीमा विषादी प्रयोग रोक्न विषादी मापन केन्द्र स्थापना गरिने

February 24th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खाद्यान्न तथा तरकारीमा विषादी प्रयोग रोक्न विषादी मापन केन्द्र स्थापना गरिने

चितवन,१२ फागुन । चितवनमा खाद्यान्न तथा तरकारीमा हुने विषादीको मात्रा  मापन गर्नको लागि प्रयोगशाला स्थापना गरिने भएको छ । जिल्ला समन्वय समिति चितवन, सम्पूर्ण नगरपालिकाको पहलमा र नेपाल जनस्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा विषादी मापन प्रयोगशाला स्थापना हुने भएको हो । प्रयोगशाला स्थापनाका लागि प्रदेश नं. ३ र नगरपालिकाले आगामी वर्ष बजेट विनियोजन गरी काम थाल्ने जनाइएको छ ।
यस्तै, चितवन जिल्लामा विषादी न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउन जिसस, सातवटै नगरपालिकाका कृषि तथा स्वास्थ्य शाखा संयोजक र नेपाल जनस्वास्थ्य प्रतिष्ठानका विषय विज्ञ गरी ९ सदस्यीय ‘टास्क फोर्स’ समेत गठन गरिने जानकारी दिइएको छ ।

उक्त टास्क फोर्सले प्रयोगशाला स्थापनाको प्रक्रिया, विषादी न्यूनीकरण निर्देशिका एवं कार्यक्रम निर्माण गर्नेछ । गतवर्षको एक सर्भेक्षणले चितवन जिल्लामा विषादी प्रयोगको अवस्था भयावह देखाएकाले यसको न्युनिकरणको लागि विषादी मापन केन्द्र स्थापना गर्न कदम चालिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पहिलोपटक आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ जना लाभान्वित
Next article यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार स्थापित गर्न नेपाल दक्षिण एसियामै अब्बल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132565
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web